एलन मस्क (Elon Musk )
को हुन एलन मस्क? एलन मस्क दक्षिण अफ्रीकामा जन्मेका अमेरिकी उद्यमी र व्यवसायी हुन् । जब उनि १२ वर्षको थिए उनले आफ्नो पहिलो सफ्टवेयर (खेल) बनाए । उनले १९९९ मा X.com (पेपैल), २००२ मा स्पेसएक्स र २००३ मा टेस्ला मोटर्स स्थापना गरे। उनि २० औं दशकमा आफ्नो स्टार्ट-अप कम्पनी जिप २ बचेर मल्टीमिलिनयर भए। मे …