काजु खेती (Cashew Farming)
काजु काजु, नदेखेको अनि नखायको सायद कोहि छैन होला । जहिले नभएपनि पुजा र चाडपर्वहरुमा सबैजसोले प्रयोग गर्दै आएको छौ । यसको उत्पति भएको स्थान दक्षिण अमेरिकाको व्राजिल मानिन्छ । यसको फल हेर्दा लाम्चो नास्पति जस्तो हुन्छ र पाक्दा पहेलो, रातो कलेजी रंगको हुन्छ र फलको स्वाद गुलियो हुन्छ । यस्को विरुवा ५-१५ मिटर सम्म …